
२४ पुस, काठमाडौं । नेविसंघले काठमाडौंमा उल्टो हिँडेर संसद विघटनको विरोध जनाएको छ । माइतीघर मण्डलाबाट नेविसंघ नेता–कार्यकर्ताहरु उल्टो हिँड्दै बानेश्वरसम्म आइपुगेका छन् । प्रदर्शनमा सहभागीहरुले सरकारविरुद्ध नाराबाजीसमेत गरेका...
२४ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले नेपालको संबिधान २०७२ को कुनै पनि धाराले प्रधानमन्त्रीलाई प्रतिनिधी सभा बिघटन गर्ने अधिकार नदिएको बताएका छन् । आज बसेको...
२३ पुष, काठमाडौं । करीब १ सातादेखि भारतमा देखिएको बर्ड फ्लू रोगका कारण भारतको विभिन्न राज्यमा हाँस तथा चराहरू मर्न थालेपछि नेपालले सुरक्षा सतर्कताका लागि दक्षिणी नाकामा कडाइ गर्ने...
२३ पुष, एजेन्सी । कोरोना भाइरसको आतंकवाट आजित विश्वमा यो विषाणुबाट मुक्तीका लागि सबै प्रकारका उपायको खोज भइरहेको छ । यसबीच जुम्रा मार्नका प्रयोग हुने औषधीबाट कोरोना भाइरसबाट मर्नेको...
१ पुस, काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि भर्ना खुल्ला गरेको छ । सेनाले विभिन्न ११ पदमा २९४ जनाका लागि भर्ना खुल्ला गरेको हाे ।
१९ पुस,काठमाडौं । राष्ट्रपति, प्रधानमन्त्री र सभामुखले आज प्रतिनिधिसभा विघटनबारे जवाफ पेस गर्ने भएका छन् । पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि सोविरुद्ध दायर रिटमा संवेधानिक इजलासले कारण देखाऊ...
१९ पुस, काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले आज सुदूरपश्चिम, कर्णाली...
१८ पुष, काठमाडौँ । विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह सरकार विरुद्धको आन्दोलनमा एक्लै जाने भएको छ। कांग्रेस र जनता समाजवादी पार्टीले संयुक्त आन्दोलनको प्रस्तावलाई अस्वीकार गरेपछि सो...