२०७७ मंसिर १२ शुक्रबार १२ : २२ : ४०
...
गजल

कृष्णकुमार बैद्य बनेपा मिठा रसिला कुरा गरी फकायौ तिमीले । बाचा बन्धन सब तोडी सकायौ तिमीले । नाना भाँती कुरै कुराको मिष्ठान्न चखाई, आफूलाई मात्र पो भान्सा पकायौ तिमीले...

...
लघुकथा ः कालो धनको………….

कुमार लघु १ असोज । आजको कालो धन,पैशाले व्यक्तित्वलाई इज्जतदार वनाई दिएको पाईयो । आजको १०/१५ वर्षको अन्तरालमा सर्व साधारणकोमा पैशा होईन ,इज्जतलाई सन्मान गरिन्थो । इमान पूर्वक काम...

...
कविता ः नकाबधारी शत्रुहरु

✍️ सुस्मिता न्यौपाने जनतालाई सडक पेटिमा दुई हात जोडि माग्ने बनाएर समृद्धिको चिप्लो भाषणको जालमा पारेर रातो कार्पेटमा हिड्नेहरू कम्युनिस्ट हुन्, भनेर म कसरी मानौ ? व्यक्तिगत फाइदाको लागि...

...
सय थरी फूलहरु रोप्न मन लाग्छ

गजल कृष्णकुमार बैद्य बनेपा, काभ्रे अक्षरकै सुन्दरता खोप्न मन लाग्छ । सय थरी फूलहरु रोप्न मन लाग्छ । कापीका पाना भरी मनको बह पोख्न, मसी भाँडामा कलम चोप्न मन...

...
अक्षर र पुस्तकालयको ठाँटवाँठ वारे !

बलराम तिमिल्सिना भक्तपुर जब कसैले भन्यो- ुपुस्तकालय नभएको घर गोठजस्तै होर खोरजस्तै हो जसको घरमा थिएन पुस्तकालय उसले सोच्यो- 'भनेपछि म गोरु रहेछु !' जव फेरि कसैले भन्यो- 'पुस्तक...

...
जनता बाध्य हुने छन् लकडाउन तोड्न

सुस्मिता न्यौपाने धुलिखेल, काभ्रे लकडाउन नै महामारीको विकल्प देख्ने कुर्सी र सत्ताको खेलमा लडाइ लड्ने ए, मेरो सरकार होस् गर- गरिब दुखी र दुई छाक टार्न नसक्ने नेपाली जनताको...

...
त्यसपछि खतरा हुन्छ !

बलराम तिमिल्सिना भक्तपुर जव रात र दिनको रङ्ग एउटै एउटै हुन्छ त्यसपछि खतरा हुन्छ ! जव परेवा र बाज एउटै भाषा बोल्छन् त्यसपछि खतरा हुन्छ ! जव राजनीतिक दलहरू...

...
गजल

रीता कटुवाल दोलखा खै कुन धर्ती अनि आकाशमा डुल्दा रैछन् साथी, आफू माथि पुगेपछि भुल्दा रैछन् साथी । दुःखी यो मेरो मन आज घायल भएपछि, अर्कै मित्र पाएपछि बन्दा...