२०७७ असोज ९ शुक्रबार १२ : २२ : ४०
...
बजार चलायमान हुँदै : व्यापारी आशावादी, दशैंले भरथेग गर्नसक्छ

५ असाेज, काठमाडौं । अरु चाड पर्वमा भन्दा दशैँमा नयाँ कपडा लगाउने चलनले दशैँमा धेरै कपडा खपत हुने गर्छ । नेपालमा खपत हुने लत्ताकपडा प्रायः बाहिरी मुलुकबाट आउने गर्छन्...

...
आज आइतबार सुनकाे भाउ ९७ हजार रूपैयाँ

४ असोज, काठमाडौं । आज आइतबार सुनकाे भाउ ९७ हजार रूपैयाँ कायम भएकाे छ । शुक्रबार पनि साेहि मुल्यमा छापावाला सुनकाे काराेबार भएकाे थियाे । तेजावी सुन प्रतिताेला ८३...

...
नेपालले खरिद गरेका दुई रेल आज आउँदै

२ असाेज, काठमाडौं । जनकपुरदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएका नेपालको राष्ट्रिय झण्डा अङ्कित दुईवटा रेल शुक्रबार नेपाल आउँदैछन् । बन्द भएको झण्डै आधा दशकपछि नेपाली भूमिमा रेल...

...
प्याजमा कालोबजारी गर्ने काठमाडौँका ७ जना व्यापारीलाई १२ लाख २० हजार जरिवाना

१ असोज, काठमाडौँ । प्याजमा कालोबजारी गर्ने व्यापारीहरुलाई वणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जरिवाना तिराएको छ। काठमाडौँका ७ जना तरकारी व्यापारीलाई १२ लाख २० हजार रुपैयाँ जरिवाना तिराएको...

...
चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि बाग्मती प्रदेशले तीन करोड अनुदान दिने

१ असोज, चितवन । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि प्रदेश सरकारले तीन करोड रुपैयाँ अनुदान दिने भएको छ । धुर्मुस–सुन्तली फाउन्डेसनले बनाइरहेको रंगशालालाई बाग्मती प्रदेश सरकारले...

...
जब मन्त्री नै प्याज किन्दा ठगिए !

१ असाेज, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट प्याज खरिदमा ठगिएका छन्। उपभोक्ताको गुनासोपछि मन्त्री भट्ट बुधबार बिहान अनुगमन गर्न बल्खु बजार पुगेका थिए। व्यापारीले भट्टलाई प्रतिकिलो...

...
रेल्वे ठेक्कामा चलखेल, राज्यको १० अर्ब गुम्ने

१ असाेज, काठमाडौं । रेल विभागका महानिर्देशक बलराम मिश्र र डेढ दर्जन निर्माण व्यवसायी मिलेर करिब ३५ अर्ब रुपैयाँको रेल्वे ट्र्याकबेड बनाउने ठेक्कामा चलखेल गरेका छन्। रेल विभागले पूर्व...

...
काठमाडौं-तराई-मधेस द्रुत मार्ग निर्माण कार्यले गति लिदै

३१ भदौ, काठमाडौं । नेपाली सेनाको नेतृत्वमा निर्माण भइरहेको काठमाडौं-तराई-मधेस द्रुत मार्ग निर्माण कार्यले गति लिन थालेको छ । नेपाली सेना जनसम्पर्क निर्देशनालयका अनुसार परामर्शदाता कम्पनीको काम, सर्भे, वातावरणीय...