२०७७ फागुन १३ बिहीबार १२ : २२ : ४०

सुनको भाउ सामान्य घट्यो

२०७७ फागुन २ आइतबार
सुनको भाउ सामान्य घट्यो

२ फागुन, काठमाडौं । आज सुनको भाउ सामान्य घटेको छ । शुक्रबार ९० हजार ९ सयमा कारोबार भएको छापावाला सुन आज तोलामा १ सय रूपैयाले घटेको छ ।

आज छापावाला सुन प्रतितोला ९० हजार ८ सय रूपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ३५ रूपैयामा कारोबार भइरहेको छ ।