२०७७ फागुन १३ बिहीबार १२ : २२ : ४०

शुक्रबार छापावाला सुन तोलामा ६ सय रूपैयाले घट्यो

२०७७ माघ ३० शुक्रबार
शुक्रबार छापावाला सुन तोलामा ६ सय रूपैयाले घट्यो

३० माघ, काठमाडौं । शुक्रबार छापावाला सुन तोलामा ६ सय रूपैयाले घटेको छ ।

हिजो ९१ हजार ५ सयमा कारोबार भएको छापावाला सुन आज ९० हजार ९ सय रूपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।

यस्तै चाँदीको भाउ भने तोलामा ५ रूपैयाले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय २० रूपैयामा कारोबार भइरहेको छ ।