निर्वाचन आयोगमा प्रधानमन्त्री ओली
२०७७ माघ २७ मङ्गलबार

२७ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगको कार्यालय पुगेका छन् ।
प्रचण्ड-माधव नेपाल पक्ष केहि दिन अघि आयोगको कार्यालय पुगेर नेकपामा आधिकारिकता दाबी गरेका थिए । नेकपाका दुवै पक्षले आफूहरु मूल पार्टी रहेको दाबी गर्दै आएका छन् ।