२०७७ माघ ११ आइतबार १२ : २२ : ४०

प्रधानमन्त्रीलाई प्रचण्ड–माधव पक्षको विरोधपत्र

२०७७ पौष २४ शुक्रबार
प्रधानमन्त्रीलाई प्रचण्ड–माधव पक्षको विरोधपत्र

२४ पुस, काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी ओेलीलाई विरोधपत्र बुझाएको छ । आज मुलुकभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाएको हो ।

काठमाडौंमा नेकपा काठमाडौं जिल्ला कमिटीका इन्चार्ज सवित्रा भुषाल र सचिव हिमाल शर्माले प्रमुख जिल्ला अधिकारीलाई विरोध पत्र सहित संविधानको पुस्तक हस्तान्तरण गरेका थिए ।