२०७७ फागुन १३ बिहीबार १२ : २२ : ४०

नेपाली सेनामा भर्ना खुल्यो

२०७७ पौष २१ मङ्गलबार
नेपाली सेनामा भर्ना खुल्यो

१ पुस, काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि भर्ना खुल्ला गरेको छ ।

सेनाले विभिन्न ११ पदमा २९४ जनाका लागि भर्ना खुल्ला गरेको हाे ।