२०७७ माघ ११ आइतबार १२ : २२ : ४०

शुक्रबार पनि बढ्याे सुनकाे भाउ

२०७७ मंसिर १९ शुक्रबार
शुक्रबार पनि बढ्याे सुनकाे भाउ

१९ मंसिर, काठमाडौं । शुक्रबार पनि सुनकाे भाउ बढेकाे छ ।

हिजाे ९२ हजार ६ सय रूपैयामा काराेबार भएकाे छापावाला सुन आज शुक्रबार ताेलामा ३ सय रूपैया बढेकाे छ ।

आज छापावाला सुन प्रतिताेला ९२ हजार ९ सय रूपैयामा काराेबार भइरहेकाे नेपाल सुनचाँदी महासंघले जानकारी दिएकाे छ ।

यस्ताै तेजावी सुन प्रतिताेला ९२ हजार ४ सय ५० रूपैयामा काराेबार भइरहेकाे छ ।

आजा चाँदी प्रतिताेला १ हजार २ सय १० रूपैयमा काराेबार भइरहेकाे छ ।