२०७७ माघ ९ शुक्रबार १२ : २२ : ४०

शुक्रबार सुनकाे भाउ घट्याे

२०७७ मंसिर १२ शुक्रबार
शुक्रबार सुनकाे भाउ घट्याे

१२ मंसिर, काठमाडौं । आज शुक्रबार सुनकाे भाउ घटेकाे छ ।

हिजाे ९१ हजार ५ सयमा काराेबार भएकाे छापावाला सुन आज शुक्रबार ताेलामा २ सय रूपैया घटेर ९१ हजार ३ सयमा काराेबार भइरहेकाे नेपाल सुन चाँदी महासंघले जानकारी दिएकाे छ ।

यस्तै तेजावी सुन प्रतिताेला ९० हजार ८ सयमा काराेबार भइरहेकाे छ । चाँदीकाे भाउ पनि आज शुक्रबार घटेकाे छ । हिजाे १ हजार १ सय ७५ रूपैयामा काराेबार भएकाे चाँदी आज १ हजार १ सय ६५ रूपैयामा काराेबार भइरहेकाे छ ।