२०७७ माघ ११ आइतबार १२ : २२ : ४०

आज बुधबार पनि सुनकाे भाउ घट्याे

२०७७ मंसिर १० बुधबार
आज बुधबार पनि सुनकाे भाउ घट्याे

१० मंसिर, काठमाडौं । आज बुधबार पनि छापावाला सुनकाे भाउ घटेकाे छ ।

हिजाे ९२ हजार ५०० रूपैयमा काराेबार भएकाे छापावाला सुन आज ताेलामा १ हजार रूपैया घटेर ९१ हजार ५०० रूपैयाम काराेबार भइरहेकाे छ ।

यस्तै तेजावी सुन ९१ हजारमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी महासंघले जानकारी दिएकाे छ ।

चाँदी प्रतिताेला ११ सय ७५ रूपैयाम काराेबार भइरहेकाे छ ।