आज बुधबार पनि सुनकाे भाउ घट्याे
२०७७ मंसिर १० बुधबार

१० मंसिर, काठमाडौं । आज बुधबार पनि छापावाला सुनकाे भाउ घटेकाे छ ।
हिजाे ९२ हजार ५०० रूपैयमा काराेबार भएकाे छापावाला सुन आज ताेलामा १ हजार रूपैया घटेर ९१ हजार ५०० रूपैयाम काराेबार भइरहेकाे छ ।

यस्तै तेजावी सुन ९१ हजारमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी महासंघले जानकारी दिएकाे छ ।
चाँदी प्रतिताेला ११ सय ७५ रूपैयाम काराेबार भइरहेकाे छ ।