२०७७ माघ ११ आइतबार १२ : २२ : ४०

प्रधानमन्त्री ओली ताप्लेजुङ प्रस्थान

२०७७ मंसिर ८ सोमबार
प्रधानमन्त्री ओली ताप्लेजुङ प्रस्थान

८ मंसिर, काठमाडौं ।  प्रधानमन्त्री केपि शर्मा ओली ताप्लेजुङ प्रस्थान गरेका छन ।

ताप्लेजुङमा भइरहेका विकास निर्माणका कामको अवस्थाबारे अवलोकन गर्न प्रधानमन्त्री ओली त्यसतर्फ गएका हुन ।

उनिसंगै संसदीय दलका उपनेता सुवास नेम्वाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई र प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई पनि छन् ।

गएको कात्तिक २६ गते पनि ओलीले संखुवासभाको किमाथान्का लगायत क्षेत्रको विकास निर्माणको अवलोकन गरेका थिए ।