२०७७ मंसिर १९ शुक्रबार १२ : २२ : ४०

नेपालमा थप १९४५ जनामा कोरोना पुष्टि, २२ जनाको मृत्यु

२०७७ मंसिर ५ शुक्रबार
नेपालमा थप १९४५ जनामा कोरोना पुष्टि, २२ जनाको मृत्यु

५ मंसिर, काठमाडौं । नेपालमा थप १९४५ जना संक्रमित फेला परेका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप २२ जनाको ज्यान गएको छ भने हालसम्म कोरोनाका कारण १२ सय ९८ जनाको मृत्यु भएको छ ।

त्यस्तै नेपालमा थप ५३६४ संक्रमित निको भएका छन् भने हालसम्म १ लाख ९१ हजार २ जना निको भएका छन् ।