२०७७ मंसिर १९ शुक्रबार १२ : २२ : ४०

नेकपाका अध्यक्ष प्रचण्ड र विष्णु पौडेलवीच भेटवार्ता

२०७७ मंसिर २ मङ्गलबार
नेकपाका अध्यक्ष प्रचण्ड र विष्णु पौडेलवीच भेटवार्ता

२ मंसिर, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड र विष्णु पौडेलवीच भेटवार्ता भएको छ ।

सचिवालय बैठक भोलि (बुधबार) दिउँसो १ बजे बालुवाटारमा बस्दैछ ।

प्रचण्ड निवास खुमलटारमा भएको भेटमा पार्टीभित्रको गतिरोध अन्त्यबारे छलफल भएको बताइएको छ।