२०७७ मंसिर १२ शुक्रबार १२ : २२ : ४०

सुनकाे भाउ घट्याे

२०७७ कातिर्क १४ शुक्रबार
सुनकाे भाउ घट्याे

१४ कात्तिक, काठमाडौं । आज शुक्रबार सुनको भाउ ताेलामा २ सय रूपैंयाले घटेकाे छ । हिजाे सुन ताेलाकाे ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज शुक्रबार छापावाला सुन प्रतिताेला ९४ हजार ५०० रूपैयामा काराेबार भइरहेकाे छ ।

चाँदी आज तोलाको ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।