२०७७ मंसिर १९ शुक्रबार १२ : २२ : ४०

काभ्रे पोस्टका प्रधान सम्पादक चौलागाईंको निधन

२०७७ कातिर्क १४ शुक्रबार
काभ्रे पोस्टका प्रधान सम्पादक चौलागाईंको निधन

१४ कात्तिक, काठमाडौं । काभ्रे पोस्टका प्रधान सम्पादक ५१ वर्षीय बिष्णुप्रसाद चौलागाईंको निधन भएको छ । उनमा गत असोज २६ गते चौलागाईंमा कोरोना संक्रमण पुष्टि भएको थियो।

ज्वरो बढेपछि कात्तिक १ गते उनलाई उपचारका लागि ओम अस्पताल भर्ना गरिएको थियो।

चौलागाईं लामो समयदेखि काभ्रेमा रहेर पत्रकारितामा क्रियाशील थिए। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिनेछ।