२०७७ मंसिर १९ शुक्रबार १२ : २२ : ४०

थप २३६४ जनामा कोरोना संक्रमण पुष्टि, थप १७ जनाको मृत्यु

२०७७ कातिर्क १३ बिहीबार
थप २३६४ जनामा कोरोना संक्रमण पुष्टि, थप १७ जनाको  मृत्यु

१३ कात्तिक, काठमाडौं । पछिल्लाे २४ घण्टामा थप २३६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टिभएको छ ।

याे संगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७ सय १८ सय पुगेको छ ।

यस्तै ३०३८ संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल सम्म १ लाख २४ हजार ८६२ जना संक्रमणमुक्त भएका छन् । 

पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोनाबाट मृत्यु भएको छ । यी सहित कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९०४ पुगेको छ।