२०७७ कातिर्क ४ मङ्गलबार १२ : २२ : ४०

काठमाडौं उपत्यकामा थप १७४६ जनामा काेराेना पुष्टि

२०७७ कातिर्क १ शनिवार
काठमाडौं उपत्यकामा थप १७४६ जनामा काेराेना पुष्टि

१ कात्तिक, काठमाडौं  । काठमाडौं उपत्यकामा थप १७४६ जनामा काेराेना पुष्टि भएकाे छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप पुष्टि हुनेमा काठमाडौंका १४५१ जना, भक्तपुरका
१४३ जना र ललितपुरका १५२ जनामा छन्।