२०७७ कातिर्क ४ मङ्गलबार १२ : २२ : ४०

२४ घण्टामा नेपालमा थप ३१६७ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु

२०७७ कातिर्क १ शनिवार
२४ घण्टामा  नेपालमा थप ३१६७ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु

१ कात्तिक, काठमाडौं  । पछिल्लो २४ घण्टामा नेपालमा थप ३१६७ जनामा कोरोना पुष्टि भएको छ ।

नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

शुक्रबार थप १८०० जना डिष्चार्ज भएका छन । हाल सम्म ८९ हजार ८४० जना काेराेना मुक्त भएका छन ।

शनिबार १२ जनाको मृत्यु भएको छ। नेपालमा कोरोनाबाट सात सय २७ को मृत्यु भइसकेको छ।