२०७७ कातिर्क ४ मङ्गलबार १२ : २२ : ४०

विश्वभर कोरोनाबाट निको हुनेको संख्या २ करोड ९६ लाख भन्दा बढी

२०७७ कातिर्क १ शनिवार
विश्वभर कोरोनाबाट निको हुनेको संख्या २ करोड ९६ लाख भन्दा बढी

एजेन्सी । विश्वभर कोरोनाको संक्रमणबाट ११ लाख ९ हजार १३० जनाको मृत्यु भएको छ भने २ करोड ९६ लाख ५५ हजार ६०१ जना निको भएका छन् ।

यस्तै ३ करोड ९५ लाख ८४ हजार ८५४ जना संक्रमित छन् । कोरोनाबाट सबैभन्दा बढि प्रभावित अमेरिका,भारतर ब्राजिल बनेका छन् ।