२०७७ कातिर्क ४ मङ्गलबार १२ : २२ : ४०

काठमाडौं उपत्यकामा थप २४०२ जनामा काेराेना पुष्टि

२०७७ असोज ३० शुक्रबार
काठमाडौं उपत्यकामा थप २४०२ जनामा काेराेना पुष्टि

३० असोज, काठमाडौं । काठमाडौं उपत्यकामा थप २४०२ जनामा काेराेना पुष्टि भएकाे छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप पुष्टि हुनेमा काठमाडौंका १७८४ जना, भक्तपुरका
२४४ जना र ललितपुरका ३७४ जनामा छन्।