२०७७ कातिर्क ४ मङ्गलबार १२ : २२ : ४०

आज बिहीबार सुनचाँदीको भाउ घट्याे

२०७७ असोज २९ बिहीबार
आज बिहीबार सुनचाँदीको भाउ घट्याे

२९ असोज, काठमाडौं । आज बिहीबार सुनचाँदीको भाउ घटेको छ ।

हिजो ९५ हजार १ सय रहेकाे सुन आज तोलामा ६ सय रुपैयाँ घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदी तोलामा २० रुपैयाँ घटेर तोलाको १२ सय ५ रुपैयाँमा झरेको छ ।