२०७७ कातिर्क ४ मङ्गलबार १२ : २२ : ४०

लोकसेवाले सार्वजनिक गर्‍यो सुब्बा र खरिदारको परीक्षा मिति (तालिकासहित)

२०७७ असोज २८ बुधबार
लोकसेवाले सार्वजनिक गर्‍यो सुब्बा र खरिदारको परीक्षा मिति (तालिकासहित)

२८ असोज, काठमाडौं । कोरोनाको महामारीका कारण रोकिएको परीक्षा सुरू गर्ने जनाएको लोकसेवा आयोगले नायब सुब्बा (प्राविधिक) र खरिदार पदको परीक्षा तालिका सार्वजनिक गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै परीक्षा तालिका सार्वजनिक गरेको हो ।

नयाँ तालिका अनुसार सुब्बाको परीक्षा पुस ८ गते सुरु भई २३ गते सकिने छ । खरिदार पदको परीक्षा भने माघ २५ गते दिउँसो १ बजे हुने आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

 

कोरोना भाइरसको खोप बनेपछि नेपालमा आउन कति समय लाग्ला ?  भिडियो