२०७७ कातिर्क ४ मङ्गलबार १२ : २२ : ४०

साेमबार सुनचाँदीकाे भाउ यस्ताे छ

२०७७ असोज २६ सोमबार
साेमबार सुनचाँदीकाे भाउ यस्ताे छ

२६ असोज, काठमाडौं । साेमबार सुन मुल्य स्थिर रहेकाे छ । चाँदीकाे भाउ भने बढेकाे छ ।

आज साेमबार छापावाला सुन तोलाको ९५ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदी तोलामा १० रुपैयाँ बढेर तोलाको १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।