२०७७ कातिर्क १४ शुक्रबार १२ : २२ : ४०

नेकपाको पेरिसडाँडामा बस्ने तय भएको सचिवालय बैठक स्थगित, अर्को बैठक भोलि बालुवाटारमा

२०७७ असोज ५ सोमबार
नेकपाको पेरिसडाँडामा बस्ने तय भएको सचिवालय बैठक स्थगित, अर्को बैठक भोलि बालुवाटारमा

५ असोज, काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित भएको छ। आज १ बजे पेरिसडाँडामा बस्ने तय भएको सचिवालय बैठक भोलि असोज ६ गते १२.३० बजे बालुवाटारमा बस्ने भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीट मार्फत जानकारी दिएका छन् ।

आइतबार पूर्व माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले मन्त्रिपरिषद पुनर्गठन र संवैधानिक निकायमा नियुक्तिलगायतका विषयमा छलफल गरेको थियो।