२०७७ कातिर्क १४ शुक्रबार १२ : २२ : ४०

‘हिम चितुवा’ उपनामले विश्वभर चर्चित हिमाल आरोही आङरिता शेर्पाको निधन

२०७७ असोज ५ सोमबार
‘हिम चितुवा’ उपनामले विश्वभर चर्चित हिमाल आरोही आङरिता शेर्पाको निधन

५ असाेज, काठमाडौं । बिना अक्सिजना १० पटक सगरमाथा आरोहण गरेका शेर्पा ‘हिम चितुवा’ उपनामले विश्वभर चर्चित हिमाल आरोही आङरिता शेर्पाको ७२ बर्ष को उमेरमा निधन भएको छ।

उनको सोमबार बिहान १० बजे आफ्नै निजि निवास जोरपाटीमा निधन भएको पासाङ ल्हामु फाउन्डेसनका महासचिव छेटु शेर्पाले जानकारी दिए ।