२०७७ असोज १० शनिवार १२ : २२ : ४०

काठमाडौंमा भुकम्पको ठुलो धक्का

२०७७ भाद्र ३० मङ्गलबार
काठमाडौंमा भुकम्पको ठुलो धक्का

३१ भदौ, काठमाडौं । बुधबार बिहानै काठमाडौं उपत्यकामा भूकम्पको ठूलो झड्का महशुस गरिएको छ। बिहान ५ बजेर १९ मिनेटतिर भूकम्प गएको हो। केहीबेरसम्म भूकम्प भूकम्प भइरहेपछि सर्वसाधारण घरबाट बाहिर निस्केका थिए। भूकम्पको केन्द्रविन्दु र क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ।