२०७७ असोज १० शनिवार १२ : २२ : ४०

सोमबार सुनको मूल्य बढ्यो

२०७७ भाद्र २९ सोमबार
सोमबार सुनको मूल्य बढ्यो

२९ भदौ, काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेकाे छ ।

आइतबार तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य ४ सय बढेर तोलामा ९६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएका छ ।

यस्तै तेजावी सुन तोलामा ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

सोमबार चाँदी १३ सय २० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।