२०७७ असोज ११ आइतबार १२ : २२ : ४०

आज आइतबारकाे बिनिमय दर यस्ताे छ

२०७७ भाद्र २८ आइतबार
आज आइतबारकाे बिनिमय दर यस्ताे छ

२८ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ २९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४५ पैसा पुगेको छ ।

अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९६ पैसा रहेको छ ।

यस्तै कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ २३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४० पैसा तोकेको छ ।

युएइ दिराम १ को खरिददर ३१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३२ रुपैयाँ १२ पैसा तोकेको छ ।

मलेसिएन रिंगेट १ को खरिददर २८ रुपैयाँ २४ पैसा र बिक्रीदर २८ रुपैयाँ ३९ पैसा तोकेको छ ।

कुबेती दिनार १ को खरिददर ३८३ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ५० पैसा तोकेको छ ।

बहराइन दिनार १ को खरिददर ३११ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१२ रुपैयाँ ८६ पैसा तोकेको छ ।