२०७७ असोज ११ आइतबार १२ : २२ : ४०

आज आइतबार सुनकाे मुल्य कति ?

२०७७ भाद्र २८ आइतबार
आज आइतबार सुनकाे मुल्य कति ?

२८ भदौ, काठमाडौं । आज आइतबार सुनकाे मुल्य स्थिर रहेकाे छ ।

शुक्रबार ९६ हजार ५०० रूपैंयामा काराेबार भएकाे छापावाला सुन आइतबार पनि साेही मुल्यमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी महासंघले जानकारी दिएकाे छ ।

तेजावी सुनकाे भाउ प्रतिताेला ९६ हजार कायम रहेकाे छ ।

यस्तै चाँदी भाउ पनि स्थिर रहेकाे छ । चाँदी ताेलाकाे १३ सय १० रूपैंयामा काराेबार भइरहेकाे छ ।