२०७७ असोज ९ शुक्रबार १२ : २२ : ४०

नेपालमा थप ४ सय १८ जना कोरोना संक्रमित थपिए

२०७७ श्रावाण १९ सोमबार
नेपालमा थप ४ सय १८ जना कोरोना संक्रमित थपिए

१९ साउन, काठमाडौं । मुलुकमा थप ४ सय १८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय १८ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या २० हजार ७ सय ५० पुगेको छ ।