२०७७ असार २२ सोमबार १२ : २२ : ४०
Banner Top Ads
...
अब बिनामास्क घरबाहिर निस्किए पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

२२ असार, काठमाडौं । गृह मन्त्रालयले कोरोनाभाइरसको संक्रमण दिनदिनै बढ्दै गएपछि बिनामास्क घरबाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन दिएको हो। मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई...

...
नेपाल वायुसेवा निगमका ३ पाइलटसहित १४ कर्मचारीमा कोरोना पुष्टि

२२ असार, काठमाडौं । तीन पाइलटसहित नेपाल वायुसेवा निगमका १४ जना उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ३ जना पाइलट र अन्य ११ जना भने क्याविन...

...
कुलमान घिसिङका बुबाको निधन

२२ असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका बुबाको निधन भएको छ । रामेछाप सुनापती गाउँपालिका–४ बेथानस्थित डहु निवासी ९८ वर्षिय कृपासिंङ घिसिङको गए राती निधन...

...
कोरोनाको औषधि पत्ता नलाग्दा पनि कसरी बाँचे विश्वका ६० लाख बढी कोरोना बिरामी ?

२१ असार,एजेन्सी । चीनको उहानमा देखिएको एउटा भाइरसले अहिले संसारलाई आफ्नो प्रभावमा लपेटेको छ । सुरुमा कोरोना नाम दिइएको यो भाइरस अहिले कोभिड १९ को नामले विश्वभर आफ्नो साम्राज्य...

...
विश्वमा एक करोड ११ लाख २५ हजार २४५ जना कोरोना संक्रमित

२२ असार, काठमाडौैं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले आइतबार एकैदिन विश्वमा दुई लाखभन्दा धेरै कोरोना संक्रमित थपिएको जनाएको छ । आइतबार २ लाख ३ हजार ८३६ कोरोना संक्रमित थपिएको...

...
आइतबार थपिएका संक्रमित कुन जिल्लाका कति ? हेर्नुहोस् विवरण

२१ असार, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ । आइतबार काठमाडौंमा २७ सहित थप २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको...

...
नेपालमा थप २ सय ९३ जनामा काेराेना पुष्टि संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुग्याे

२१ असार, काठमाडौं । आइतबार नेपालमा थप २ सय ९३ जनामा काेराेना पुष्टि भएकाे छ । स्वास्थय तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले थप २ सय ९३ जनामा...

...
प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल राष्ट्रपतिलाई भेट्न शितल निवासमा

२१ असार, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका ३ शीर्ष नेता शीतलनिवास पुगेका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी...