२०७७ असार ३० मङ्गलबार १२ : २२ : ४०
Banner Top Ads
...
३२ देशका २३९ वैज्ञानिकहरूले कोरोना भाइरस हावाबाट फैलिने प्रमाण भेटिएको दाबी गरे

हावाका साना कणमा पुगेका कोरोनाभाइरसबाट पनि मानिसमा सङ्क्रमण हुन सक्ने दाबी गर्दै केही वैज्ञानिकहरूले विश्व स्वास्थ्य सङ्गठनलाई कोरोनाद भाइरस सम्बन्धी निर्देशिका संशोधन गर्न आग्रह गरेको विवरण न्यूयोर्क टाइम्सले प्रकाशित...

...
बझाङमा पहिरो जाँदा सात जना बेपत्ता

२० असार,कैलाली । बझाङमा पहिरो जाँदा सात जना वेपत्ता भएका छन् । जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्वर ८ को एक बस्तीमा पहिरो जाँदा सात जना वेपत्ता भएका हुन् ।...

...
इंग्लिस प्रिमयिर लिग फुटबलमा लिभरपुल म्यानचेस्टर सिटीसँग भिड्ने

१८ असार, काठमाडौं । इंग्लिस प्रिमयिर लिग फुटबलअन्तर्गत (शुक्रबार) राति दुई खेल हुँदै छन् । आज हुने खेलमा शीर्ष स्थानको लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग खेल्दै छ । सिटीको...

...
सलह : कीटविज्ञका दृष्टिमा यी हुन् सलहले नेपालमा ‘वंशवृद्धि गर्न नसक्ने’ तीन कारण !

१५ असार,काठमाडौं । भारत हुँदै शनिवार नेपाल प्रवेश गरेका सलहका बगालहरू देशका विभिन्न भागमा फैलिएको अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार शनिवार पूर्वी तराईका बारा, पर्सालगायतका जिल्लाबाट प्रवेश गरेका सलहहरू...

...
विषालु सर्पको टोकाइबाट एक बालिकाको मृत्यु

१३ असार, महोत्तरी । महोत्तरीको बर्दिबासमा विषालु सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ। बर्दिबास ३ कालापानीका सन्तोष खत्रीकी चार वर्षीया छोरीको शुक्रबार साँझ विषालु सर्पको टोकाइबाट मृत्यु भएको...

...
काठमाडौं भित्रिने नाकामा सवारी जाँच कडाई

३ असार,काठमाडौं। स्थानीय प्रशासनले राजधानी छिर्ने सीमा नाकामा थप कडाइ गरेपछि प्रहरीले दैनिक तीन दर्जनभन्दा बढी सवारी गन्तव्यमा नपठाई फर्काइदिने गरेको छ । राजधानी भित्रिन खोज्ने सवारीलाई नागढुंगा प्रहरीले...

...
झापामा ट्याक्टरले किचेर एकको मृत्युु

२१ जेठ, काठमाडौं । झापाको गौरादह नगरपालिका-१ को भित्री सडक खण्डमा ट्याक्टरले किचेर चालकको मृत्यु भएको छ । मंगलवार साँझ ६ बजेको समयमा बिग्रिएर राखिएको ट्याकटरले तानेर लैजादै गर्दा...

...
झापाको गौरीगञ्जका ४ जनामा कोरोना संक्रमण पुष्टि

१८ जेठ,झापा । झापाको गौरीगञ्ज गाउँपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गौरीगञ्जका संक्रमण भेटिएका उनीहरु वडा नम्बर ५ का १८ वर्षिय पुरुष र वडा नम्बर ६ का...