२०७७ असार ३० मङ्गलबार १२ : २२ : ४०
Banner Top Ads
...
नियमित खोप आईतबारदेखि

१२ वैशाख ,काठमाडौं। लकडाउनका करण एक महिनादेखि रोकिएको बालबालिकालाई लगाइने नियमित खोप आगामी आइतबारदेखि सञ्चालन गर्ने तयारी गरिएको छ। कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि गत चैत ११ गतेदेखि...

...
झापामा एकै परिवारका तीन जनामा ‘आरडिटी’ रिपोर्ट पोजिटिभ

१२ वैशाख,झापा । झापाको दमकमा एकै परिवारका ३ जनामा कोरोना भाइरस जाँच गर्दा आरडीटी रिपोर्ट पोजेटिभ भेटिएको छ । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीका अनुसार एक जना व्यक्तिमा पोजेटिभ...

...
ईतिहासमै पहिलोपटक तेलको मूल्य शुन्यभन्दा तल

एजेन्सी। अमेरिकी कच्चा तेलको मुल्य इतिहासमा पहिलो पटक सुन्य भन्दा पनि तल झरेको छ । यो गिरावटको सबैभन्दा तल्लो स्तर हो । कोरोनाका कारण कच्चा तेलको मागमा भारी कमी...

...
नेकपालाई कमजोर पार्न देशीविदेशी शक्तिले चलखेल गर्दैछन : प्रचण्ड

१० वैशाख ,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले ऐतिहासिक पार्टी एकतापछि देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेका बताएका छन्। पार्टीको ७१औं...

...
अमेरिकाले ग्रीनकार्ड आवेदनमा लगायो २ महिना प्रतिबन्ध

एजेन्सी । अमेरिकाले आप्रवासीहरुमाथि थप कडाई गरेको छ । उसले ग्रीनकार्डको आवेदनमा दुई महिनाका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । ह्वाइटहाउसमा नियमित पत्रकार सम्मेलनमा अमरीकी राष्ट्रपति डोनल्ड ट्रम्पले...

...
अमेरिकामा एकैदिन २८ सयको मृत्यु, विश्वभर २५ लाख ५५ हजार बढी संक्रमित

१० वैशाख ,काठमाडौं । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस अर्थात् कोभिड- १९ को संक्रमणका कारण ज्यान गुमाउनेको संख्या फेरि ह्वात्तै बढेको छ । मंगलबार अमेरिकामा कोरोनाबाट हालसम्मकै बढी २...

...
असिना र हावाहुरीसहित पानी पर्ने

१० वैशाख,काठमाडौं  । देशका अधिकांश भागहरुमा वर्षाको सम्भावना रहेको छ । आज दिउँसो पहाडी भू-भागका धेरै स्थानहरुमा र मध्य र पूर्वी तराईका थोरै स्थानहरुमा अपरान्ह पछि असिना र हावाहुरीसहित...

...
नेपाल प्रहरीका १९ एसपी एसएसपीमा बढुवा सिफारिस

१० वैशाख , काठमाडौं । नेपाल प्रहरीका १९ जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएका छन्। गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा मंगलबार बसेको बढुवा समितिको बैठकले बढुवाका...