२०७७ असार ३० मङ्गलबार १२ : २२ : ४०
Banner Top Ads
...
लागूआषध कोरोेबारीमा संलग्न रहेको आशंकामा इन्सपेक्टर पक्राउ

११ असार, काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरोले महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत एक प्रहरी अधिकारीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत इन्सपेक्टर रुद्रबहादुर शाहीलाई लागूऔषध नियन्त्रण...

...
सुनसरी:लागुऔषध तथा जंगली जनावरको अंगसहित तीन जना पक्राउ

१० असार, काठमाडौं । सुनसरीको धरान उप-महानगरपालिका- २० बिष्णुपादुकाबाट लागुऔषध तथा जंगली जनावरको अंगसहित तीन जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले मंगलवार साँझ...

...
श्रमिक बालिकालाई मदिरा खुवाई बेहोस पारेर बलात्कार

१ असार, काठमाडौं । श्रमिक बालिकालाई मदिरा खुवाई बेहोस पारेर बलात्कार गरेको आरोपमा सप्तरीबाट एक युवक आइतबार पक्राउ परेका छन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ का ३७ वर्षीय शिवशङ्कर...

...
ललितपुरमा टाउको छिनाइएको अवस्थामा शव फेला

२८ जेठ, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका, टौखेलमा एक जना युवक मृत भेटिएका छन् । फ्रेस हाउस सञ्चालन गरिरहेका २५ वर्षीय अमित शाही मृत भेटिएका हुन् । मृतकको घाँटी...

...
स्याङ्जामा दाईबाट बहिनी बलात्कृत

१४ जेठ, स्याङ्जा । एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्जुनचौपारी गाउँपालिकाका एक पुरुषलाई मङ्गलबार पक्राउ गरेको छ । १९ वर्षीया युवतीले ४० वर्षीय पुरुषले आफूलाई बलात्कार गरेको भन्दै...

...
उदयपुरमा ४३ बर्षीया महिला घरमै मृत फेला, हत्याकाे आशंका

१२ जेठ, काठमाण्डाैँ । उदयपुरको रौतामाई गाउँपालिका-८ की ४३ बर्षीय नेप्टीमाया भनिने दिलमाया तामाङ आफ्नै घरमा मृत फेला परेकी छन् । आज बिहान ७ बजे तामाङ आफ्नै घरमा मृत...

...
लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चल्दा एकको मृत्यु

१२ जेठ, महोत्तरी । लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा भएको झडपमा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार रामगोपालपुर–७ मा भएको झडपमा प्रहरीले हवाई फायर गर्दा...

...
स्वयम्भुमा कार्यरत प्रहरी असई मृत अवस्थामा फेला

११ जेठ, सुनसरी । नेपाल प्रहरीको महानगरीय प्रहरी प्रभाग स्वयम्भुमा कार्यरत एक प्रहरी सहायक निरीक्षक (असई) मृत्यु भएको अवस्थामा फेला परेका हुन् । उनको टाउकोमा गोली लागेको छ ।...