२०७७ असार २२ सोमबार १२ : २२ : ४०
Banner Top Ads
...
गोरखामा कोरोना संक्रमितको शव व्यवस्थापनमा गर्न खोज्दा स्थानीयको अवरोध

२० असार, गोरखा । शनिबार बिहान मृत्यु भएका गोरखाका कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेका छन् । जिल्ला सुरक्षा समितिको बैठकले लुदी र दरौंदीको संगमस्थलमा शव व्यवस्थापन पर्ने...

...
गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

२० असार,काठमाडौं । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा गण्डकी...

...
गोरखामा एक कोरोना संक्रमितको मृत्यु

२० असार, गोरखा । गोरखामा एक कोरोना संक्रमितको मृत्यु भएको छ । कतारबाट फर्केका पालुङटारका ४४ वर्षका पुरुषको गोरखा अस्पतालको आइसोलेनमा उपचारका क्रममा मृत्यु भएको हो । कोरोना पोजेटिभ भएको पुष्टि...

...
गण्डकी प्रदेशमा थप १७ जनामा काेराेना पुष्टि

१८ असार, काठमाडौं । गण्डकी प्रदेशमा थप १७ जनामा काेराेना पुष्टि भएकाे छ । थप पुष्टि हुनेमा कास्कीका १ जना र लमजुङका १६ जना रहेका छन । याे संगै...

...
गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना पुष्टि

१८ असार, काठमाडौं । गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार कोरोना संक्रमण पुष्टि हुने जिल्लामा बागलुङका १ जना, स्याङ्जाका २ जना, तनहुँका ३...

...
गोरखाको लक्ष्मीबजार क्षेत्र सिल, सर्वसाधारणलाई बाहिर ननिस्किन आग्रह

१७ असार, गोरखा । गोरखाको लक्ष्मी बजार क्षेत्र सिल गरिएको छ । मंगलबार जिल्लाको बारपाक सुलिकोट गाउँपालिकाका एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएसंगै उनको सम्पर्कमा पुगेका अन्य कर्मचारी र...

...
गोरखाका एक स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण

१६ असार, गोरखा । गोरखाका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । वारपाक सुलिकोट गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको हो । सूर्यज्योती माविको क्वारेन्टाइनमा रहेका ३ जनामा कोरोना संक्रमण...

...
 गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना पुष्टि, पाेखरामा मात्रै ७ जना संक्रमित

१६ असार, पोखरा । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा गण्डकीका ४...