२०७७ असार ३० मङ्गलबार १२ : २२ : ४०
Banner Top Ads
...
तनहुँ पहिराे : ६ जनाकाे मृत्यु, पाँच बेपत्ता

२९ असार , तनहुँ । विरल वर्षासँगै आएको पहिराेमा पुरिएर तनहुँमा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ। पहिराले घर पुरिँदा व्यास नगरपालिका–९ माँझफाँटमा चार जना, ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा एक...

...
उपत्यकाका चारसहित ६ निजी प्रयोगशालाले पाए कोरोना परीक्षण गर्न अनुमति

२९ असार, काठमाडौं । काठमाडौं उपत्यका चारसहित ६ वटा निजी प्रयोगशालाले कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्न अनुमति पाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति अनुरुप राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला...

...
काठमाडौं उपत्यकाभित्र मात्र ६ जनामा कोरोना संक्रमण

२८ असार, काठमाडौं । आइतबार नेपालमा ८२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ३ हजार ९ सय १६ वटा पीसीआर परीक्षणमा ८२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा...

...
संखुवासभा पहिरो अपडेट: उद्धारमा खटिएका एक जनाको मृत्यु, ४ जनाको जीवितै उद्धार

२८ असार, संखुवासभा । संखुवासभा सिलिचोङ गाउँपालिका-१ बेसिन्दा स्थितमा अबिरल बर्षाको कारण पहिरो जादा ९ घर बगाएको छ भनि ११ जना बेपत्ता भएका छन । यसै गरी उद्धारमा खटिएका...

...
सुदूरपश्चिम प्रदेशमा झण्डै १३ सय कोरोना संक्रमित घर फर्के

२८ असार, धनगढी । सुदूरपश्चिम प्रदेशमा झण्डै १३ सय कोरोना संक्रमित घर फर्केका छन् । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार सुदूरपश्चिममा शनिबार सम्म संक्रमण पुष्टि भएका ३ हजार ७...

...
चितवनमा आज पाँच जनामा कोरोना संक्रमण पुष्टि

२८ असार, चितवन । चितवनमा आज पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका एक महिलासहित पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको...

...
जाजरकोट पहिरोमा परी ९ जनाको मृत्यु, ६ अझै बेपत्ता

२८ असार, सुर्खेत । जाजरकोटमा पहिरोमा परी बेपत्ता भएका ८ जना मध्ये हिजो दुई जनाको शव भेटिएको छ । योसँगै मृत्यु हुनेको संख्या ९ पुगेको छ भने ६ जना अझै...

...
संखुवासभामा लगातारको बर्षापछि आएको पहिरोले घर बगाउँदा ११ जना बेपत्ता

२८ असार, काठमाडौं । लगातारको बर्षापछि संखुवासभाको सिलिचोङ गाउँपालिका–१ मा सात घर पहिरोले बगाएको छ । सिलिचोङ–१ सिसुवाखोलामा गए राति पहिरो ले घर बगाउँदा ११ जना बेपत्ता भएको प्रहरीले...