२०७७ श्रावाण १९ सोमबार १२ : २२ : ४०
Banner Top Ads

विराटनगरमा शनिबारदेखि लागु हुने गरी २ हप्ताको लागि पुन लकडाउन हुने

२०७७ श्रावाण १६ शुक्रबार
विराटनगरमा शनिबारदेखि लागु हुने गरी २ हप्ताको लागि पुन लकडाउन हुने

१६ साउन, विराटनगर । विराटनगरमा भोलिदेखि लागु हुने गरी २ हप्ताको लागि पुःन लकडाउन हुने भएको छ । समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएपछि महानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरस समुदाय स्तरमै बढ्दै गएकोले नगरस्तरीय क्राइसिस म्यानेजमेन्ट सेन्टरको आज बसेको बैठकले कोरोना संक्रमण नियन्त्रण र रोकथामको लागि आज राती १२ बजेपछि लकडाउन गर्ने निर्णय गरेको हो ।