२०७७ श्रावाण १९ सोमबार १२ : २२ : ४०
Banner Top Ads

आज एकैदिन १ हजार ७ सय ५ जना कोरोनामुक्त

२०७७ असार २९ सोमबार
आज एकैदिन १ हजार ७ सय ५ जना कोरोनामुक्त

२९ असार, काठमाडौं । आज एकैदिन १ हजार ७ सय ५ जना कोरोनामुक्त भएका छन ।

आज एकैदिन १ हजार ७ सय ५ जना कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या १० हजार ५९४ पुगेको छ ।