२०७७ श्रावाण १९ सोमबार १२ : २२ : ४०
Banner Top Ads

साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्दै

२०७७ असार २९ सोमबार
साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्दै

२९ असार, काठमाडौैं । मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले कोरोना भाइरस (कोभिड १९) का कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वादेश फर्काउनेबारे सर्वोच्च अदालतले दिएको आदेशअनुसार निर्देशिका पारित गर्ने सम्भावना रहेको छ ।

त्यस्तै रिक्त विभिन्न संवैधानिक निकायमा रिक्त पदपूर्तिका विषयमा समेत छलफल हुनेछ ।