२०७७ असार २२ सोमबार १२ : २२ : ४०
Banner Top Ads

नेपालगंजमा बालिका बलात्कार गर्ने पक्राउ

२०७७ असार १५ सोमबार
नेपालगंजमा बालिका बलात्कार गर्ने पक्राउ

१५ असार, काठमाडौं । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा नेपालगंज उपमहानगरपालिका २१ पुरैना बस्ने राजन कुमाललाई प्रहरीले पक्राउ गरेको छ ।
कुमालले ती बालिकालाई खेलिरहेको अवस्थामा ललाई फकाई गरी आफ्नो कोठाभित्र लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनायो। घटनाको थप अनुसन्धान शुरु गरेको प्रहरीले जनायो।