२०७७ असार ३० मङ्गलबार १२ : २२ : ४०
Banner Top Ads

काठमाडौ उपत्यकामा ७ सहित ४७६ मा कोरोना पुष्टी

२०७७ असार १५ सोमबार
काठमाडौ उपत्यकामा ७ सहित ४७६ मा कोरोना पुष्टी

१५ असार, काठमाडौं । काठमाडौं उपत्यकामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

काठमाडौं जिल्लामा ६ जना तथा ललितपुर र भक्तपुरमा एक/एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।