२०७७ असार २२ सोमबार १२ : २२ : ४०
Banner Top Ads

आधिवेरीले झन्दै

२०७७ जेठ ३० शुक्रबार
आधिवेरीले झन्दै

-कुमार लघु


मुिलधारे पानी परेकाे दिन
र विर्सी नै नसकिने क्षण ,
बलबल ज्यान जाेगाएर
धर फर्केकाे सम्झना
किनकि हावाहुरी अाकाे वेला
खेत राेपाईमा थियाैँ ,
बेसरी मुसलधारे पानी प-र्याे
र बेसरी अाँधीवेरी
अाधा घण्टा चलेकाे थियाे
साथमा असिना पानी प-र्याे
जिऊलाई नै जुरूक्क गर्न थाल्याे
दुइ हातले काेदालाे
र कुताे समाउन थाले
र जमिनमा हामी थचक वसे
र हावा कम हुन थाले
र अव भाग्नु पर्ला भने मनमा अायाे
सय मिटर हिडेर
बल्ल सुरक्षित ठाउँ पुग्याे
ज्यान वाँचियाे भने लाग्याे
लामाे सास लिई सव‌ैले फेरे
छिनछिनमा
के कस्ताे हुन्दैछ भनी
ढाेका खाेलेर चियाउँदै गरे
पछि पानी स्यापै राेकेपछि
खाजा खाना खान हिडे
ज्यान जाने वेला पनि
अनिकाल जाेखिमवाट
वाँच्न सफल भयाै
जस्ताे लाग्याे ,
जाे काेहिले पनि अाँधिवेरीवाट जाेगाैँ
कुन‌ै लुगाफाताे नभिजेकाे थिएन
जनताहरू यसरी खाना जाेगाउन
हजाराै जनता राेपाईमा स्वयम्
खट्का छन्
यस्ताे माहामारीमा जनताकाे जिऊ ज्यान
जाेगाउन छाहारीमा
पानी परेकाे वेला हुरीवाट
वचाउन अाेटमा लाग्नु पर्ने
अनुभव संगाल्नु पर्ने रहेकाे देखियाे
पानीवाट सुरक्षित हाेअाैँ
अझै असारकाे पानीले
हामी गरिव र कृषकलाई
जाेखिम छदैछ
हाेसियारी अप्नाअाैँ ।।